के तपाईँले कहिल्यै सोच्नुभएको छ?
संसारमा किन यति धेरै समस्या छ?
जीवनमा आइपर्ने समस्याहरूको सामना गर्ने बुद्धि तपाईँ कहाँ पाउन सक्नुहुन्छ?
के ईश्वरले तपाईँलाई व्यक्तिविशेषको रूपमा ख्याल राख्नुहुन्छ?—१ पत्रुस ५:६, ७.
तपाईँ ईश्वर र उहाँको इच्छाबारे कसरी अझ धेरै थाह पाउन सक्नुहुन्छ?
लाखौँ मानिसले पवित्र धर्मशास्त्र अध्ययन गरेर यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ पाएका छन्। तपाईँ पनि पाउन सक्नुहुन्छ।
थप जानकारी पाउन चाहनुहुन्छ भने कृपया यसै पत्रिकाका प्रकाशकहरूबाट परमेश्वरबाट आएको सुसमाचार! पुस्तिकाको एक प्रति निश्शुल्क लिनुहोस् वा www.ps8318.com/ne मा अनलाइन पढ्नुहोस्।