प्रहरीधरहरा—अध्ययन संस्करण मे २०१५

यस अङ्‌कमा जून २९ देखि जुलाई २६, २०१५ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

जीवनी

यहोवाप्रतिको पहिलो प्रेमलाई सम्झिरहँदा स्थिर रहन सकेको छु

यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य एन्थोनी मोरिस्‌ तृतीयको जीवनी पढेर लाभ उठाउनुहोस्‌।

सचेत रहनुहोस्‌! सैतानले तपाईंलाई निल्न खोज्छ

सैतानमा भएको तीनवटा दुर्गुणले त्यसलाई खतरनाक शत्रु बनाएको छ।

तपाईं सैतानलाई जित्न सक्नुहुन्छ!

सैतानको पासो घमन्ड, भौतिकवाद र अवैध यौनसम्बन्ध त्याग्न के गर्नुपर्छ?

तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू “देखे”

पुरातन समयका वफादार पुरुष र स्त्रीहरूले भविष्यको आशिष्‌बारे कल्पना गर्ने सन्दर्भमा राम्रो उदाहरण बसालेका छन्‌।

अनन्त जीवनको आशा दिने परमेश्‍वरको देखासिकी गर्नुहोस्‌

के हामी साँच्चै आफूले कहिल्यै अनुभव नगरेको परिस्थितिबारे समेत कल्पना गर्न सक्छौं?

पाठकहरूको प्रश्‍न

इजकिएलको किताबमा उल्लेख गरिएको मागोगको गोग को हो?

हाम्रो अभिलेखालयबाट

तिनले चमेनागृहमा यहोवाका साक्षीहरूमाझ प्रेम देखे

यदि तपाईं सन्‌ १९९० पछि मात्र यहोवाका साक्षीहरूको अधिवेशनमा उपस्थित हुनुभएको छ भने हामीले वर्षौंसम्म अधिवेशनहरूमा गरेको एउटा प्रबन्धबारे पढेर तपाईं छक्कै पर्नुहुनेछ।