प्रहरीधरहरा—अध्ययन संस्करण डिसेम्बर २०१५

यस अङ्‌कमा फेब्रुअरी १-२८, २०१६ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

के तपाईंले सम्झनुभएको छ?

सन्‌ २०१५ को जुलाईदेखि डिसेम्बरसम्मको प्रहरीधरहरा पत्रिकामा पढेका कुराहरू कत्तिको सम्झनुभएको छ?

कुरा गर्न रुचाउनुहुने परमेश्‍वर—यहोवा

मानिसहरूलाई सत्य कुरा सिकाउन यहोवाले विभिन्‍न भाषा प्रयोग गर्दै आउनुभएको छ।

नयाँ संसार अनुवाद—बुझ्न सजिलो र सही अनुवाद

नयाँ संसार अनुवाद समितिले तीनवटा सिद्धान्त लागू गर्दै अनुवादको काम गरे।

सन्‌ २०१३ मा विमोचन गरिएको अङ्‌ग्रेजी नयाँ संसार अनुवाद-को नयाँ संस्करण

यो संस्करणमा गरिएका मुख्य-मुख्य छाँटकाँटहरू के-के हुन्‌?

जिब्रोको सदुपयोग गर्नुहोस्‌

कहिले बोल्ने, के बोल्ने र कसरी बोल्ने भन्‍ने सन्दर्भमा येशूको उदाहरणले तपाईंलाई कसरी मदत गर्छ?

यहोवाले तपाईंलाई सम्हाल्नुहुनेछ

रोगबिमारप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ? बिरामी हुँदा हामीले के गर्नुपर्छ?

जीवनी

परमेश्‍वर र आमासित मेरो सम्बन्ध फेरि राम्रो भयो

मिचियो कुमागाइले पुर्ख्यौली धर्म त्याग्दा आमासितको सम्बन्ध बिग्रिएको थियो। अहिले त्यो सम्बन्ध कसरी राम्रो भएको छ?

प्रहरीधरहरा २०१५ को विषयसूची

प्रहरीधरहराको जनसंस्करण र अध्ययन संस्करणमा छापिएका लेखहरूको सूची