प्रहरीधरहरा सेप्टेम्बर २०१४ | के मानिसहरूले गर्दा पृथ्वीको विनाश हुन्छ त?

हामी कसरी पृथ्वीलाई विनाश हुनदेखि रोक्न सक्छौं?

आवरण लेख

के मानिसहरूले गर्दा पृथ्वीको विनाश हुन्छ त?

मानिसहरूले पृथ्वीको वातावरणको विनाश गर्नेछन्‌ भनेर बाइबलमा पहिल्यै बताइएको थियो। तर त्यत्ति मात्र नभई यसको परिणाम कस्तो हुनेछ भनेर पनि बाइबलमा बताइएको छ।

के परमेश्वरले इस्राएललाई दिनुभएको व्यवस्था निष्पक्ष र न्यायोचित थियो?

इस्राएलका न्यायाधीशहरूलाई चारवटा मुख्य सिद्धान्तले डोऱ्याएका थिए।

जीवनी

परमेश्वरको सेवा गरेर पाएको सर्वोत्तम जीवन

पैंसट्ठी वर्षअघि पिटर कार्बेलोको जीवनमा घटेको एउटा घटनाले तिनको जीवनमा ठूलो परिवर्तन ल्यायो।

सिरियाक पेशिट्टा—बाइबल अनुवादको इतिहासबारे थाह पाउने एउटा माध्यम

सुरुको बाइबलमा नभएका पदहरू केही आधुनिक बाइबलहरूमा थपिएको छ भनी यो पुरातन बाइबलले प्रमाणित गर्छ।

बाइबल प्रश्नहरूको जवाफ

हामीले मदतको लागि स्वर्गदूतहरूलाई प्रार्थना गर्न मिल्छ त?

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

परमेश्‍वरको राज्य के हो?

परमेश्‍वरको सरकार अरू सबै सरकारभन्दा किन उत्कृष्ट छ, विचार गर्नुहोस्‌।