“बलियो होऊ!”
बिहान
-
९:४० धुन
-
९:५० गीत न. ३८ र प्रार्थना
-
१०:०० यहोवा—हाम्रो “बल र शक्ति”-को स्रोत
-
१०:१५ बलियो हुनुहोस्—आफ्नो विश्वास बढाउनुहोस्
-
१०:३० बलियो हुनुहोस्—जोसिलो भई प्रचार गर्नुहोस्, सिकाउनुहोस् र तालिम दिनुहोस्
-
१०:५५ गीत न. ७ र घोषणाहरू
-
११:०५ कमजोर अवस्थाबाट शक्तिशाली बन्नुहोस्!
-
११:३५ समर्पण र बप्तिस्मा
-
१२:०५ गीत न. ७९
दिउँसो
-
१:२० धुन
-
१:३० गीत न. १०२
-
१:३५ अनुभवहरू
-
१:४५ प्रहरीधरहरा-को सारांश
-
२:१५ गोष्ठी: बलियो हुनुहोस्—यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नुहोस्
-
युवावस्थामा
-
वैवाहिक जीवनमा
-
२:४५ गीत न. १२६ र घोषणाहरू
-
२:५५ “विश्वासमा स्थिर भएर बस, . . . पराक्रमी हुँदै जाओ”
-
३:५५ गीत न. २ र प्रार्थना