ख५
वासस्थान र प्रधानपुजारी
वासस्थानको विभिन्न भाग तथा सरसामान
-
१ सन्दुक (प्रस्थ २५:१०-२२; २६:३३)
-
२ पर्दा (प्रस्थ २६:३१-३३)
-
३ पर्दा झुन्ड्याउने खामा (प्रस्थ २६:३१, ३२)
-
४ पवित्र कोठा (प्रस्थ २६:३३)
-
५ महापवित्र कोठा (प्रस्थ २६:३३)
-
६ प्रवेशद्वारको पर्दा (प्रस्थ २६:३६)
-
७ प्रवेशद्वारको पर्दा झुन्ड्याउने खामा (प्रस्थ २६:३७)
-
८ तामाको चूलघर (प्रस्थ २६:३७)
-
९ धूप बाल्ने वेदी (प्रस्थ ३०:१-६)
-
१० भेटीको रोटी राख्ने टेबुल (प्रस्थ २५:२३-३०; २६:३५)
-
११ पानस (प्रस्थ २५:३१-४०; २६:३५)
-
१२ मलमलको कपडा (प्रस्थ २६:१-६)
-
१३ बाख्राको भुत्लाको कपडा (प्रस्थ २६:७-१३)
-
१४ भेडाको छालाको पाल (प्रस्थ २६:१४)
-
१५ सिलको छालाको पाल (प्रस्थ २६:१४)
-
१६ चौकोस (प्रस्थ २६:१५-१८, २९)
-
१७ चौकोसको लागि चाँदीको चूलघर (प्रस्थ २६:१९-२१)
-
१८ डन्डी (प्रस्थ २६:२६-२९)
-
१९ चाँदीको चूलघर (प्रस्थ २६:३२)
-
२० तामाको ठूलो बाटा (प्रस्थ ३०:१८-२१)
-
२१ अग्निभेटीको वेदी (प्रस्थ २७:१-८)
-
२२ चोक (प्रस्थ २७:१७, १८)
-
२३ प्रवेशद्वार (प्रस्थ २७:१६)
-
२४ मलमलको पाल (प्रस्थ २७:९-१५)
प्रधानपुजारी
प्रस्थान अध्याय २८ मा इस्राएलका प्रधानपुजारीको पोसाकबारे विस्तृत विवरण दिइएको छ
-
फेटा (प्रस्थ २८:३९)
-
समर्पणको पवित्र चिन्ह (प्रस्थ २८:३६; २९:६)
-
ओनिक्स (प्रस्थ २८:९)
-
सिक्री (प्रस्थ २८:१४)
-
१२ वटा बहुमूल्य रत्न जडान गरिएको न्यायको छातीपाता (प्रस्थ २८:१५-२१)
-
एपोद र त्यसको पेटी (प्रस्थ २८:६, ८)
-
बाहुला नभएको निलो अलखा (प्रस्थ २८:३१)
-
घण्टी र अनार आकारको फुर्का (प्रस्थ २८:३३-३५)
-
कोठे बुट्टा भएको मलमलको लुगा (प्रस्थ २८:३९)