तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌

यस भिडियो श्रृङ्‌खलामा हामी बाइबलमा भएका वफादार पुरुष र स्त्रीहरूको उदाहरणबाट सिक्नेछौँ।

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌—अब्राहाम, भाग १

यस भिडियो नाटकमा यहोवा आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ भन्‍ने कुरामा अब्राहाम कसरी विश्‍वस्त हुन सके, हेर्नुहोस्‌।

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌—अब्राहाम, भाग २

यस भिडियो नाटकमा हामी अब्राहामले कसरी आफ्नो लागि मात्र नभई पूरै मानिसजातिको लागि आशिष्‌ पाए, हेर्नुहोस्‌।

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌—रिबेका

के रिबेकासित आफ्नो घर छोडेर बिरानो ठाउँमा जान सक्नेसम्मको विश्‍वास थियो?

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌—मरियम

सबैले गल्ती गर्छन्‌ र मरियमले पनि गल्ती गरिन्‌। यहोवामाथिको विश्‍वासले तिनलाई अनुशासन स्विकार्न कसरी मदत गऱ्‍यो, हेर्नुहोस्‌।

अन्य रोचक विषयहरू

परमेश्‍वरमाथिको विश्‍वास

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌—बाइबल पात्रहरूको कथा

बाइबलमा उल्लिखित विश्‍वासी व्यक्‍तिहरूको अनुकरण गर्नुहोस्‌ र परमेश्‍वरसित घनिष्ठ हुनुहोस्‌।