साहसी एस्तर
डाउनलोड:
१. मा-या गर्-थे एस्-तर-लाई
मोर्-द-कै-ले सा-ह्रै।
प्रेम गर्-न सि-किन् सा-नै-मा
एस्-तर-ले या-ह-लाई।
भ-इन् प-छि उ-नी
ठू-लो देश-को मा’-रा-नी।
एस्-तर थि-इन् आ-ज्ञा-का-री,
नि-कै सा-हा-सी।
(कोरस)
बन्-छु म एस्-तर जस्-तै,
थि-इन् उ-नी सा-हा-सी।
ग-रिन् से-वा य-हो-वा-को
आ-ज्ञा मा-निन् उन-ले।
बन्-छु म एस्-तर जस्-तै
हुन्-छु म आ-ज्ञा-का-री।
बन्-छु उ-नी जस्-तै
हुन्-छु म सा-हा-सी।
२. मान्-दै-न-थे रा-जा-ले
य-हो-वा-को कु-रा।
तै-प-नि रा-नी एस्-तर
गर्-थिन् आ-दर स-दा।
थि-ए-न स-जि-लो
ब-चाउ-न आफ्-ना मा-निस-लाई।
एस्-तर थि-इन् आ-ज्ञा-का-री,
नि-कै सा-हा-सी।
(कोरस)
बन्-छु म एस्-तर जस्-तै
थि-इन् उ-नी सा-हा-सी।
ग-रिन् से-वा य-हो-वा-को
आ-ज्ञा मा-निन् उन-ले।
बन्-छु म एस्-तर जस्-तै
हुन्-छु म आ-ज्ञा-का-री।
बन्-छु उ-नी जस्-तै
हुन्-छु म सा-हा-सी।