सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

अश्‍लील सामग्री हेर्नु किन गलत हो?

अश्‍लील सामग्री हेर्नु किन गलत हो?

अहिले अश्‍लील सामग्री छ्यापछ्यापती पाइन्छ अनि यो एक क्लिकको भरमै हेर्न सकिन्छ। थुप्रै मानिस यहाँसम्म कि धर्ममा आस्था राख्ने केही मानिसले समेत अश्‍लील सामग्री हेर्नुमा कुनै हानि छैन भनेर सोच्ने गर्छन्‌।

के अश्‍लील सामग्री हेर्नु परमेश्‍वरको नजरमा पाप हो? भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नको जवाफ दिनुहोस्‌:

तल दिइएका पदहरूबाट अश्‍लील सामग्रीप्रति यहोवाको दृष्टिकोणबारे के बुझ्न सक्छौँ?