जून १०-१६
भजन ४८-५०
गीत १२६ र प्रार्थना | परिचय (१ मि.)
१. आमाबुबा हो, छोराछोरीलाई यहोवाको सङ्गठनमाथिको भरोसा बलियो बनाउन मदत गर्नुहोस्
(१० मि.)
छोराछोरीलाई यहोवा अनि उहाँको सङ्गठनसित नजिक हुन मदत गर्नुहोस् (भज ४८:१२, १३; w२२.०३ पृ. २२ अनु. ११; w११ ३/१५ पृ. १९ अनु. ५-७)
छोराछोरीलाई यहोवाको सङ्गठनको इतिहास बताउनुहोस् (w१२ ८/१५ पृ. १२ अनु. ५)
आफ्नो उदाहरणबाट छोराछोरीलाई यहोवाको सङ्गठनको डोऱ्याइअनुसार चल्न तालिम दिनुहोस् (भज ४८:१४)
पारिवारिक उपासनाको लागि सुझाव: समय-समयमा jw.org मा “हाम्रो सङ्गठन” शीर्षकअन्तर्गत भएको कुनै एउटा भिडियो हेर्नुहोस् र छलफल गर्नुहोस्।
२. बहुमूल्य रत्न
(१० मि.)
-
भज ४९:६, ७—यस पदअनुसार हामीले धनसम्पत्तिप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? (w०६ २/१ पृ. ५ अनु. १; पृ. ६ अनु. २-४)
-
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) भज ५०:१-२३ (th बुँदा ११)
४. निडर हुनुहोस्—येसुले के गर्नुभयो?
(७ मि.) भिडियो देखाउनुहोस् अनि lmd पाठ ६ बुँदा १-२ छलफल गर्नुहोस्।
५. निडर हुनुहोस्—येसुको अनुकरण गर्नुहोस्
(८ मि.) lmd पाठ ६ बुँदा ३-५ र “यी पदहरू पनि हेर्नुहोस्”-मा आधारित छलफल।
गीत ७३
६. स्थानीय आवश्यकता
(१५ मि.)