सीधै सामग्रीमा जाने

अक्टोबर २८, २०२२
विश्‍व समाचार

२०२२ परिचालक निकायबाट अपडेट #७

२०२२ परिचालक निकायबाट अपडेट #७

परिचालक निकायको एक सदस्यले फेरि भेटेरै गरिने हाम्रा विभिन्‍न गतिविधि अनि प्रकोप राहतको निम्ति गरिएका कामहरूबारे रिपोर्ट दिनुभएको छ। उहाँले हामीलाई खतरा आइपरेको देख्दा तुरुन्तै कदम चालिहाल्न पनि प्रोत्साहन दिनुभएको छ।